फिदिम क्षेत्रमा सिसी क्यामेरा

पाँचथर, २८ असार –

सदरमुकाम फिदिम क्षेत्रमा सिसी क्यामेरा सञ्चालनमा आएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सामुदायिक सेवा केन्द्र पाँचथर र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा जडान गरिएका ती क्यामेरा सञ्चालनका लागि स्थानीय बासिन्दा, नगरपालिका, जिविस, नेपाली काँग्रेस, नेकपा९एमाले०, राप्रपा नेपाल र सांसद विकास कोषबाट गरी रु २३ लाख सङ्कलन भएको सामुदायिक सेवा केन्द्रका महासचिव मोहनकुमार दाहालले बताउनुभयो ।

फिदिम नगरको शनिबारे हटिया लाइनदेखि चारवरेसम्म र बसपार्कदेखि जिल्ला प्रहरी कार्यालयको ढोकासम्मको क्षेत्रमा क्यामेरा जडानसँगै फिदिमनगर अब २४ सै घन्टा सिसिटिभीको निगरानीमा रहने छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button