खुकुरी प्रहारबाट मृत्यु तथा घाइते

पाँचथर, ४ साउन –

खुकुरी प्रहारबाट फिदिम नगरपालिका–२ बस्ने ५० बर्षीय देवराज लिम्बुको मृत्यु भएको छ भने उनको १९ बर्षीय छोरा आईन्द्र लिम्बु, २६ बर्षीया छोरी सावित्रा लिम्बु घाइते भएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

गएराति घरमा सुतिरहेको अवस्थामा सोही ठाउँ बस्ने १९ वर्षीय मनोज तुम्बाहाम्फेले घरभित्र पसी उनीहरुलाई खुकुरी प्रहार गर्दा घाइते भएकोले तिनैजनालाई जिल्ला अस्पताल फिदिम लगिएकोमा उपचारको क्रममा देवराज लिम्बुको मंगलबार विहान मृत्यु भएको थियो ।

फरार तुम्बाहाम्फेको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button