आफ्नै श्रीमती र सासुको हत्या गरेको अभियोगमा पक्राउ

रुकुम, ४ साउन –

आफ्नै श्रीमती र सासुको हत्या गरेको अभियोगमा रुगा गाविस–४ बस्ने २६ बर्षीय जगतबहादुर खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

खड्काले २६ बर्षीया श्रीमती नौमती खड्का र ४५ बर्षीया सासु ओती ओलीलाई आप्mनै घरको पिढी र आगनमा फलामको भुजुंगोले टाउकोमा प्रहार गर्दा दुवैजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button