४० युनिट रंक्त संकलन

पोखरा, ५ साउन –

नेपाल ट्रेकिङ –ट्राभल्स, रयाफ्टीङ, एयरलाईन्स मजदुर युनिय (युनिट्राभ) पश्चिमाञ्चल क्षेत्रीय समन्वय कमिटि, पोखरा र थ्रि–सिस्टर्स प्रतिष्ठान युनियनको संयुक्त आयोजनामा बुधबार पोखरामा आयोजना भएको रक्तदान कार्यक्रममा ४० युनिट रक्त संकलन भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

लेकसाईड स्थित डिहिको पाटनको चौतारीमा आयोजना भएको उक्त कार्यक्रममा राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका सदस्य गोविन्दराज पहारीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय पर्यटन परिषदका सदस्य वासुदेव त्रिपाठीले व्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका हुन ।

कमिटिका कार्यवहाक अध्यक्ष नरबहादुर भण्डारीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक बबर सिंह दुलालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button