हसिँया प्रहार गर्ने पक्राउ

ललितपुर, ५ साउन –

हसिँया प्रहार गरेको अभियोगमा ललितपुर उपमहानगरपालिका–२१ गाःबहाल बस्ने २५ वर्षीय सुदन शाक्यलाई प्रहरीले पक्राउ गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

शाक्यले मंगलबार सोही ठाउँ बस्ने ४४ वर्षीय रमेश श्रेष्ठलाई पुरानो रिसिईबिको कारण हँसियाले घाँटीमा प्रहार गरी घाइते बनाएकाले अल्का अस्पताल जाउलाखेलमा लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button