संसदको बैठक भोलि २ बजेका लागि सारियो

काठमाडौँ, ६ साउन-

व्यवस्थापिका–संसद्को आज २ बजेका लागि निर्धारित बैठक भोलि अपराह्न २ बजे बस्ने भएको छ । विशेष कारणवश बैठक भोलि २ बजेका लागि निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्रमुख दलहरुबीच बजेटसँग जोडिएका आश्रित विधेयक अगाडि बढाउने कि अविश्वासको प्रस्ताव अगाडि बढाउने भन्ने विषयमा मतैक्य हुन नसकेपछि सचिवालयले बैठक बस्ने समय सारेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button