लक्ष्मी बैंकमा मेहन्दी लगाउदै

पोखरा, ९ साउन –

लक्ष्मी बैंकले महिलाहरुलाई साउन महिना भरी पोखरा शाखा कार्यालयबाट निशुल्क रुपमा मेहन्दी लगाउने व्यावस्था गरेको छ ।
साउन महिना हरीयो महिनाको रुपमा परिचित महिनामा महिलाहरुले हरियो चुरासंगै हातमा मेहन्दी लगाउने गर्दछन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

laxmi bank

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button