आलु बारी जस्तो देखिने यो के होला ?

पोखरान्युजडटकम –

आलु बारी जस्तो देखिने यो के होला ?

fewa lake

झट्ट हेर्दा आलु बारी जस्तो देखिने यो ठाउँ सुन्दर नगरी पोखराको फेवाताल हो भने आलु जस्तो देखिने जलकुम्भी झार हो ।

विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि यो ताल जलकुम्भी झारले ढाकिएको छ । विशेषगरि वर्षायाममा तालको छेउछाउ जलकुम्भी  झारले ढाकिने गर्दछ जसको कारण समग्र तालनै कुरूप बन्ने  गर्दछ । फाट्टफुट्ट रुपमा यो झार ताल भरिनै फैलिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button