मनोज गजुरेलको व्यंग्य – नेपाली आकाशमै एयरपोर्ट (भिडियो हेर्नुहोस्)

पोखरान्युजडटकम –

चर्चित कमेडीयन मनोज गजुरेलको पछिल्लो व्यंग्य सार्वजनिक भएको छ । समसामयीक घटनाक्रममा व्यंग्य गरीरहेका उनको पछिल्लो गजुरीयल विश्लेषण भिडियोमा सार्वजनिक भएको हो । उनले हवाई दुर्घटनाप्रति सरकार उदासीन रहेको भन्दै गतिलै व्यंग्य गरेका छन् । यस्तै, नक्कली डक्टरको पछिल्लो घटनाक्रमलाई पनि उनको व्यंग्यले छोएको छ । गजुरीयल भिडियोमा आकाशमै एयरपोर्ट बनाइएको कमेडी दृश्य समेत देखाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button