रियो फ्रुटीमा लेदो

पोखरान्युजडटकम –

CB_Ktm

चौधरी ग्रुपले उत्पादन गरेको पेय पदार्थ रियो एल्फोन्सो (फ्रुटी)मा भेटिएको लेदो इलाका प्रहरी कार्यालय विर्तामोडमा पत्रकार तथा प्रहरीलाई देखाउँदै सर्वसाधारण । आइतबार झापाको शरणामतीमा स्थानीय एक पसलमा कबिता पोखरेलले बच्चाको लागि किनेको फ्रुटीमा लेदो भटिएको छ । तस्बिरः चन्द्रकला भण्डारी, झापा,रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button