भाइका लागी राखी

जनै पूर्णिमा मा विशेष गरी पहाडी भेगमा ताओ/ जनै  बाधने गरिन्छ भने तराई भेग र पहाडी भेगका  केही वर्ग समुदायमा मा राखी बाधने प्रचलन रहेको छ ।

तस्बिरमा ,जनै पूर्णीमाको लागी सुनसरी सदरमुकाम इनरुवामा भाईका लागि राखि किन्दै बहिनी ।

तस्बिर- अजितकुमार झा, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button