जेखिम मोल्दै सडक निर्माण

पोखरान्युजडटकम –

dolpa

त्रिपुराकोट मौरे सडकखण्डअन्तर्गत डोल्पाको त्रिपुराकोटमा जोखिम मोल्दै सडक निर्माणमा जुटेका स्थानीय बासिन्दा । अहिलेसम्मपनि सडकको पहुँच नभएकाले डोल्पालीको दैनिकी एकदमै कष्टकर रहेको छ ।

डोल्पावासीको जोखिमपूर्ण यात्रा

dolpa 2

डोल्पा सदरमुकाम दुनैदेखि जुफाल बिमानस्थल सम्मको १४ किलोमिटर बाटोमा सञ्चालित जीपमा जोखिमपूर्ण यात्रा गर्दै डोल्पावासी ।

तस्बिर ः रामचन्द्र न्यौपाने, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button