पोखरा –
पोखरा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न महाधिवेशनको आइतबार भइरहेको मतगणना अन्तर्गत खुल्ला सदस्यमा १ हजार ८ सत गणना भइसकेको छ । सदस्यहरुमा विश्वशंकर पालिखे प्यानलकै सदस्यहरुको अग्रता कायम छ । २ हजार ५ सय १३ मत खसेकोमा अब ७ सय १३ मत गणना हुन बाँकी छ ।
खुल्ला सदस्य पदका उमेदवार
१, अनिल सिग्देल ११७१
२, सीता बराल ११३७
३, सुरेन्द्रमान बिजुक्छे १०५४
४, यदुनाथ अधिकारी १०२२
५, किसान सुनार १००५
६, चीनु गुरुङ ९९६
७, देव कृष्ण काफ्ले ९८०
८, गोमा ढकाल ८६५
९, प्रेम वहादुर भूजेल ८६२
१०, कुमारी मुना वास्तोला ८५१





