पोखरा –
पोखरा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न महाधिवेशनको आइतबार भइरहेको मतगणना अन्तर्गत खुल्ला सदस्यको मत परिणाम सार्वजनिक भएको छ । खसेको कुल २ हजार ५ सय १३ मत मध्ये सदस्यमा सबैभन्दा बढी मत अनिल सिग्देलले प्राप्त गरेका छन् । उनले १ हजार ५ सय ६८ मत ल्याएका छन् । विश्वशंकर पालिखे प्यानलबाट ८ जना र देव क्षेत्री प्यानल बाट २ जना विजयी भएकोमा चिनु गुरुङ र गोमा ढकालमात्र क्षेत्री प्यानलवाट बिजयी भएका छन् ।
२१ सदस्य मध्य कसले कति मत प्राप्त गरे हेर्नुहोस
१, अनिल सिग्देल १५६८ (विजयी)——-१
२, अर्जुन खनाल ८५१
३, किसान सुनार १३४० (विजयी)———४
४, कुमारी मुना वास्तोला ११०४
५, कृष्ण रानाभाट ५११
६, गीता तिवारी १११८ (विजयी)————-९
७, गिरीधारी शर्मा १०२६
८, गोमा ढकाल ११४३ (विजयी)————–८
९, चीनु गुरुङ १३३५ (विजयी)—————-६
१०, देव कृष्ण काफ्ले १२९२ (विजयी)———७
११, नवराज त्रिपाठी ८६६
१२, पवित्रा देवि गुरुङ १०१८
१३, प्रेम प्रसाद पौडेल १०१३
१४, प्रेम वहादुर भूजेल ११६५ (विजयी)————१०
१५, बलराम आचार्य ९१३
१६, महेश्वर पोखरेल ६८८
१७, यदुनाथ अधिकारी १३५५ (विजयी)————-५
१८ सीता बराल १५१३ (विजयी)———————२
१९, सुरेन्द्रमान बिजुक्छे १३७० (विजयी)————-३
२०, हरिराज पन्त ८८८
२१ हिमालय बख्रेल ८८९





