पोखरा –
पोखरा उद्योग वाणिज्य संघको पदाधिकारी तर्फको ३ सय मत गणना सम्पन्न भएको छ । अध्यक्ष बाहेकका पदाधिकारीमा ३ सय मत गन्दा प्राप्त मत परिणाम यस्तो छ ।
बरिष्ठ उपाध्यक्षको उमेदवार
१, मिनराज काफ्ले १३८
२, रविन्द्र वहादुर प्रजु १५९
उपाध्यक्ष (उद्योग)
१, गोकर्ण कार्की १४३
२, सीता गुरुङ उपाध्यक्ष १५३
उपाध्यक्ष (बाणिज्य )
१, केदारनाथ भट्टराई ९८
२, विन्दु कोईराला सुवेदी १२३
३, सुरेश अधिकारी ७७
महासचिवका उमेदवार
१, दामु अधिकारी १५७
२, लक्ष्मी पाण्डे १४१
कोषाध्यक्ष पदको उमेदवार
१, जनकराज पराजुली ११७
२, पवन कुमार प्रजापती १८०
उपमहासचिवको उमेदवार
१, अर्जुन पोखरेल १३१
२, धर्मराज अर्याल ४८
३, नविन बराल ११८





