
पोखरान्युजडटकम –
पर्यटनकै माध्यमबाट कायापलट गरेको थाइल्याण्डले पर्यटकलाई रिझाउन , पर्यटकको बसाई लम्ब्याउन र उनीहरुलाई बढी भन्दा बढी खर्च गर्न उत्प्रेरित गर्नको लागि हरेक उपाय अबलम्वन गरेको पाइन्छ ।
तस्बिरमा लगबग नेपाली रुपैया १४ सय तिरेर फोटो खिचाउदै एक पर्यटक । पोखराको पर्यटनले थाइल्याण्डबाट धेरै कुरा सिक्न सक्दछ ।





