पोखरा –
मिस्टर एण्ड मिस आर्डेन्ट पोखरा सिजन २ को फाइनल शनिबार ओजन क्लवमा सम्पन्न भएको छ ।
मिस्टर एन्ड मिस आर्डेन्ट पोखराको उपाधि अनील अधिकारी र सुस्मी पाठकले जितेका छन् । मिस्टर आर्डेन्ट बनेका अधिकारीले ट्रफी, प्रमाणपत्र प्राप्त गरे भने मिस आर्डेन्ट बनेकी पाठकले ताज, ट्रफी, र प्रमाण पत्र प्राप्त गरिन् । उनीहरुले विभिन्न म्युजिक भिडियो खेल्न अवसर पाउनेछन् । प्रतियोगितामा ११ जना प्रतिस्पर्धी सहभागी थिए ।
व्लु रेज प्रोडक्सन प्रा.लि. ले आयोजनामा प्रतियोगिता सम्पन्न भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution