दसैँका लागि ल्याइएका भेडा-च्याङ्ग्रा

पोखरान्युजडटकम –

chyangra

Hot Air Balloon Booking
Paragliding Pokhara

भक्तपुरको सल्लाघारीमा दसैँका लागि ल्याइएका भेडा र च्याङ्ग्रा । खाद्य संस्थानले जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकिलो ६५० तोके पनि सल्लाघारीमा व्यापारीले ७०० रुपैंयाले बिक्री गरिरहेका छन् ।

तस्बिर ः लक्ष्मी गारु, भक्तपुर, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button