दोलखामा ४.२ रेक्टर स्केलको परकम्प

काठमाडौँ –

आज बिहान १० बजेर ३७ मिनेट जाँदा दोलखा, मैनापोखरी आसपास केन्द्रबिन्दु भएर ४.२  रेक्टर स्केलको परकम्प गएको छ ।

गत वर्षको ‘गोरखा भूकम्प’पछि हालसम्म चार रिक्टर स्केल वा त्यसमाथिका ४७० परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि यही असोज २ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६  रेक्टर स्केलको परकम्प गएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button