
पोखरान्युजडटकम –



मध्यपुर थिमिमा हरेक वर्ष मनाइने कुभिण्डो जात्रा (खां प्याखँ) बुधबार दिउँसो मनाउदै । विभिन्न बाजागाजासहित कुभिण्डोलाई जात्रा गरी गुठीयारहरुले तरवार, खुदा, ढाल, लिएर लाय्कू, दुईपोखरी, दिगुभैरव घुमेर पुन लाय्कू, मरुटोलहुँदै बालकुमारीमा पुगेर नायो पमा (पमा नाइके)बाट सुरुमा खुदाले कुभिण्डो काट्ने प्रचलन रहेको छ ।
तस्बिर ः रत्न श्रेष्ठ, रासस ।





