तातोपानीमा नुहाउँदै बिरामी

  • पोखरा न्यूज
  • २०७३ कार्तिक १
Post Thumbnail

म्याग्दी –

tatopani

म्याग्दीको तातोपानी कुण्डमा नुहाउँदै उपचार गर्न आएका बिरामी । यहाँ एक हप्तासम्म दैनिक तीन घण्टा डुबेमा छाला तथा हाड र नसासम्वन्धी रोग निको हुने जनविश्वास रहेको छ ।

तस्वीर ः धु्रबसागर शर्मा, बेनी (म्याग्दी), रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस