पोखरामा होचा खगेन्द्र थापा मगर सम्मानित

पोखरा –

विश्वका होचा व्यत्तिको रुपमा विश्व कृर्तीमान राखेका खगेन्द्र थापा मगरलाई पोखराका दुई जना युवाले सम्मान गरेका छन ।

पोखराका युवा व्यवसायी केदार गौतम र दिपेस गुरुङले विश्वका होचा खगेन्द्रले नेपालको नाम विश्व सामु राख्न सफल भएको भन्दै उनको सम्मानमा विहिबार सांस्कृतिक कार्यक्रमको साथमा दोसला ओढायर सम्मान गरेका हुन । उक्त अवसरमा खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीन बहादुर राना मगरलाई समेत सम्मान गरीएको थियो । खगेन्द्र परिवार हाल पोखराको सृजनाचोकमा भाडामा वस्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button