पोखराको रमणीय स्थल स्तुपामा पर्यटकको भिड

  • पोखरा न्यूज
  • २०७३ कार्तिक २०
Post Thumbnail

पोखरा –

प्राकृतिक सुन्दरताले भरिपुर्ण तथा धार्मिक हिसाबले महत्त्वपूर्ण पोखराको  स्तुपामा आन्तरिक तथा बाह्य पर्यटकको भिड । बिगत केहिदिन देखि पोखरामा खुलेको मौसमका कारण देखिने दृश्यले पर्यटकहरु मनमोहित भएका छन ।

tourist-in-stupa

स्तुपावाट क्यामेरामा हिमाल कैद गर्दै पर्यटक

tourist-in-stupa-2

हिमाल तथा तालको मनोरम दृश्यको साथमा स्थानीय रेस्टुरेन्टमा खाना खादै पर्यटक

stupa-tourist

स्तुपा पुगेर फर्किदै पर्यटक



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस