ढिकुरपोखरी केन्द्र रहनेगरी गाँउपालिमा बनाउन माग

पोखरा-
ढिकुरपोखरी गाबिस पोखरामा नगाभ्न जिल्ला प्राबिधिक समितिलाइ ज्ञापनपत्र बुझाइएको छ ।  ढिकुरपोखरी गाबिसका केही युवाहरुको सम्हले अन्नप्र्ण गाँउपालिका बनाइ ढिकुरपोखरीलाइ केन्द्र बनाउन माग गर्दै आइतबार जिल्ला प्राबिधिक समितिका संयोजक एबं स्थानिय बिकास अधिकारी बलराम ढकाललाइ ढिकुरपोखरी गाबिस पोखरा नगरपालिकामा नगाभ्न सम्बन्धित निकायमा शिफारीस गरीदिन आग्रह गर्दै ज्ञापनपत्र दिएका छन ।
बर्तमान राज्यको पुनंसंरचनाको सन्दर्भमा ढिकुरपोखरी गाबिसलाइ पोखरा उपमहानगरपालिकामा गाभिनुपर्ने माग सहित वडा नागरीक मञ्चद्धारा जिल्ला प्राबिधिक समितिका संयोजक तथा स्थानिय बिकास अधिकारीलाइ ज्ञापनपत्र दिइ सिफारीस गरीएकै दिन गत साउन १३ गते १९ औ गाँयपरिषदले पास गरेको निर्णय कार्यान्वयन हुनुपर्ने माग गरी स्थानिय गमबहादुर गुरुङ,गुञ्जमान गुरुङ,बिकाश गुरुङ,नारायण पौडेल,गुबराज गुरुङ,राजेन्द्र गुरुङ,ज्ञानबहादुर थापा, इन्द्र बहादुर थापा ,अशोक गुरुङ एकनाराण्यण पौडे लगायतको टोलीले धर्ना सहित स्थानिय बिकाश अधिकारीको कार्यालय जिल्ला बिकास समितिमा आइ ज्ञापन पत्र बुझाइएको नागरीक अगुवा गमबहादुर ुरुङले जानकारी गराएका छन ।
यस अघि वडा नागरीले मञ्चले पोखरा नगरपालिकामा गाभ्नुपर्ने भन्र्दै जिल्ला प्राबिधिक समितिलाइ कात्तिक २९ गते ज्ञापनपत्र बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button