पोखरा –
पोखराकी एक बृद्ध आमालाई तत्काल एबी पोजेटिप रगत आवश्यक परेको छ ।
पोखरा नयाँबजारकी ६२ बर्षीया कमला कुमारी मर्सानीको शरीरमा सेतो रगत तत्काल आवश्यक भएकोले एबी पोजेटिप रगत दान गर्नु हुने महानुभावलाई आग्रह गरीएको छ ।
आज विहिबार १ बजे भित्र पोखरा पृथ्बीचोकमा रहेको अभियान सामुदायिक अस्पतालमा उनको लागि रगत आवश्यक परेको चिकित्सकले बताएका छन। एबी पोजेटिप रगत भएका दानविरले रक्तदान गर्न चाहेमा ९८४६०२६०१० मा सम्पर्क गरी दान गर्न हुन आग्रह गरीन्छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution