पोखरा-
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका अध्यक्ष एवं पुन समाज नेपालका केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख जलयाल पुनलाई पितृशोक परेको छ । दम तथा रुघाखोकीले ग्रसित भएका पुनका ९१ बर्षीय बाबु नन्द प्रसाद पुन मगरको उपचारकै क्रममा काठमाण्डौंको टिचिङ हस्पिटलमा बुधबार वेलुका निधन भएको पार्टीका प्रवक्ता सुर्य वास्तोलाले बताए ।
म्याम्दी घर भएका पुन परिवार केहि बर्ष देखि लेखनाथको सैनिक वस्तीमा बस्दै आएका थिए । सैनिक वस्तीबाटै आज शव यात्रा सहित लेखनाथको मुसिटुडामा मगरको अन्तेष्टी गरीने भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution