सर्वाधिक सफल नेपाली चलचित्र ‘६क्का पञ्जा’ यहाँ हेर्नुहोस – पुरै फिल्म

[mom_video type=”youtube” id=”u5NJUF-M6pc”]

पोखरा-

१६ करोड भन्दा  बढि कारोबार गरेको वक्सअफिसको सर्वाधिक सफल  नेपाली वक्सअफिसको सर्वाधिक सफल चलचित्र ‘६क्का पन्जा’ यूट्यूबमा रिलिज भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

फेसबुकबाट अनाधिकृत रुपमा फिल्म बाहिरिएपछी  ‘६क्का पन्जा’ लाई फिल्मको डिजिटल राइट्स  किनेको हाइलाइट्स नेपालले यूट्यूबमा रिलिज गरेको हो । फेसबुकबाट फिल्म बाहिरिएपछी फिल्मका निर्माता तथा कलाकार दीपक राज गिरीले फिल्मलाई  सेयर नगर्न अनुरोध गर्दै  यूट्यूबमा शुक्रबार फिल्म रिलिज गर्ने तयारी भएको जनाएका थिए।

फेसबुकमा अर्जुनकुमार श्रेष्ठ नामको अकाउण्टबाट फिल्म अपलोड भएपछी स्टाटस लेख्दै  गिरीले भ्रमण छोट्याउँदै नेपाल आउन लागेको बताउँदै नेपाल आएपछि कानुनी प्रक्रियामा लाग्ने बताएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button