एमालेको तर्फबाट पोखराको मेयरमा जिसि र उपमेयरमा गुरुङ उमेदवार

पोखरा-

नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिकाको लागि मेयर र उपमेयरको उमेदवार चयन गरेको  छ ।

सोमवार बसेको एमाले स्थायी समितिको बैंठकले  मेयरमा मान बहादुर जिसी र उपमेयरमा मञ्जु गुरुङलाई उठाउने निर्णय गरेको हो ।

जिसी पूर्व जिल्ला अध्यक्ष तथा  पार्टीको जिल्ला इन्चार्ज समेत  हुन् भने  गुरुङ अ.ने.म. संघ कास्की अध्यक्ष तथा  जिल्ला कमिटि सदस्य हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button