पोखराको मेयर पदबाट माओवादीले उम्मेदवारी फिर्ता लियो

पोखरा-

पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा  माओवादी केन्द्रले दिएको उम्मेदवारी फिर्ता लिएको छ ।

पार्टीले सत्ता साझेदार दल कांग्रेससँग तालमेल गर्ने सहमति गरेपछि  माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका हुन् ।

सत्ता साझेदार दुइ दल बीच  पोखरा र काठमाडौंको मेयरमा माओवादीले कांग्रेसलाई सघाउने र  चितवनको भरतपुरमा कांग्रेसले माओवादीलाई  सघाउने सहमति भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button