

पोखरा-
पोखरा लेखथान महानगर पालिका १९ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
मंगलबार दिउसो सम्पन्न मतगणनाको नतिजा अनुसार वडाको अध्यक्षमा एमालेका उम्मेदवार शोभामोहन पोडेल २४८३ मत हासिल गर्दै विजयी भए । उनका निकटतम प्रति द्धन्दी नेपाली काग्रेसका उम्मेदवार पुष्पेन्द्र पाण्डेले १९६० मत प्राप्त गरे । वडामा एमालेवाटै महिला सदस्यमा कोपिला केसी तथा दलित महिला सदस्यमा तारा देबी परियार बिजयी भए । त्यस्तैगरि खुल्ला सदस्यमा एमालेकै कृष्ण गौतम र कमल प्रसाद बास्तोला निर्बाचित भए ।
वडामा प्राप्त मत परिणाम यस्तो छः
[table id=17 /]





