पोखरा २३ मा विष्णु पराजुली सहित कांग्रेसको प्यानलनै विजयी

पोखरा-

पोखरा लेखथान महानगरपालिका २३ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

बुधबार दिउसो सम्पन्न मतगणनाको नतिजा अनुसार वडाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विष्णु प्रसाद पराजुली १०५८ मत हासिल गर्दै विजयी भए । उनका निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार दाम बहादुर विकले ८०१ मत प्राप्त गरे ।

वडामा कांग्रेसवाटै महिला सदस्यमा गिता कुमारी क्षेत्री तथा दलित महिला सदस्यमा यमकुमारी सुनार बिजयी भए । त्यस्तैगरि खुल्ला सदस्यमा कांग्रेसकै भरत भण्डारी र दुर्गा बहादुर घले निर्बाचित भए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button