
पोखरा न्युज –
नेपालको गणतन्त्र दिवसको अवसरमा गुगलको नेपाली संस्करण (www.google.com.np) मा नेपालको राष्ट्रिय झण्डासहितको डुडल राखिएको छ ।
बिश्वको एक नम्बर सर्च इन्जिन गुगलले डुडलमा झण्डाको रङ्ग (निलो र रातो ) प्रयोग गर्दै नेपालको फरफराएको राष्ट्रिय झण्डासहितको लोगो तयार पारी नेपाली संग खुसियाली मनाएको हो ।





