चीनको ल्हासामा नेपाली र्‍याफटिङ टिमको बर्चस्व

पोखरा न्युज –
नेपाल चीन अन्तराष्ट्रिय र्‍याफटिङ प्रतियोगितामा नेपालले कायकिङमा पहिलो स्थान हासिल गरेको छ । मैत्रीपूर्ण प्रतियोगितामा र्याफटिङ खेलतर्फ नेपालले दोश्रो स्थान हासिल गर्न सफल भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

चीनको ल्हासामा सम्पन्न प्रतियोगितामा नेपालको तर्फबाट दिनेश यादवले कायकिङमा प्रथम स्थान हासिल गनै सफल भएभने र्याफटिङ तर्फ नेपाली टीमका क्याप्टेन नीम बहादुर मगर सहित सुनिल, गुरुङ, रामजी सेडाइ र धिराज बिसीको टीमले दोश्रो स्थान हासिल गर्न सफल भए ।

नेपाली टीमले कुल ३५ सय डलर, मेडल, शील्ड र प्रमाणपत्र हासिल गर्न सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button