इदमा प्रार्थना गर्दै मुस्लिम समुदाय

पोखरा न्युज –

वीरगन्जको छपकैयास्थित इदगाहमा सोमबार इद उल फित्रको नमाजका बेला प्रार्थना गर्दै मुस्लिम समुदाय ।

इद पर्वमा युवा खुसियाली साट्दै

इद उल फिर्तको नमाजपछि एकआपसमा खुसियाली साट्दै मुस्लिम समुदायका युवा ।

इदको नमाज

वीरगन्जको लाठगलीमास्थित बर्कतुलुम जामे मस्जिदमा सोमबार इद उल फित्रको नमाज पढदै मुस्लिम समुदायका पुरुषहरु ।

 

तस्बिर ः विजयकुमार महतो, पर्सा, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button