नारायणगढ–मुग्लिन सडक

पोखरा न्युज –

नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नतिको काम ढिलाइसँगै दीर्घकालीन रुपमा असुरक्षित बन्ने खतरा रहेको व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीसहितको टोलीले मङ्गलबार सडकको स्थलगत अनुगमनपछि औँल्याएको छ ।

तस्बिर ः कुमार चौलागार्इँ, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button