बांगाबगरमा खसेको पहिरो

पोखरा न्युज –

बैतडीको डिलाशैनी गाउँपालिका ६ बांगाबगरमा खसेको पहिरो । विसं २०६० सालदेखि खस्न थालेको पहिरोले ७ परिवारलाई घरबारविहीन बनाएको छ । १५० रोपनी जमिन बगरमा परिणत भएको पहिरो आसपासका स्थानीय बासिन्दा वर्षात सुरु भएसँगै रातभर जाग्राम बस्न बाध्य भएका छन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

तस्बिर ः विनोदसिंह विष्ट, बैतडी, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button