लक्ष्मी र नरहरिको शिवजीलाई गुनासो (तीज भिडियो)

[mom_video type=”youtube” id=”6VuO6b2AzGY”]

पोखरा न्युज –

गायिका लक्ष्मी बस्नेत र गायक नरहरी प्रेमिको तीज गीत हे शिव भगवानको भिडियो बजारमा आएको छ ।

एक समयकी चर्चित गायिका लक्ष्मी बस्नेत केही समयको बिदेश बसाइपछी पुन संगीतिक क्षेत्रमा सकृय भएकी हुन । प्रस्तुत गीतमा शब्द कस्तुप पन्तको रहेको छ भने संगीत नरहरी प्रेमीको रहेको छ । देउसी भैंलो गीतमा पनि सहकार्य गरेको लक्ष्मी बस्नेत र नरहरि प्रेमि जोडीको यो दोस्रो सहकार्य हो ।

काठमान्डौको चन्डेश्वरी मन्दिरमा छायाँकन गरिएको भिडियोमा एल्बिना बस्नेत , युबिन ढुंगाना र साथीहरुको अभिनय , श्याम रायमाझिको छायाँकन, राज कुमारको सम्पादन तथा आशिस गुरुङ्को निर्देशन रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button