
पोखरा न्युज –
गाईजात्रा पर्वको अवसरमा पोखरामा भक्तपुरे नृत्य प्रर्दशन गरिएको छ। काठमाण्डौं भत्तपुरको घिन्ताङ घिसि (स्टिक डान्स) नृत्य प्रदर्शन गरिएको थानिय सागर उदासले बताए । पोखराका शंकर सिल्पकार र प्रामदेवि शिल्पकारको स्मृतिमा उनका आफन्तले भक्तपुरको नृत्य पोखरामा प्रस्तुतः गरेका हुन । पोखरामा गाईजात्राको अवसरमा ताया स्माचाको साथमा यस्तो नृत्य प्रायः कम मात्र हुने गरेको हरि गोपाल शिल्पकारले बताए ।




फोटो: दीननाथ बराल





