सात वर्ष देखी निर्माणधिन अवस्थामा

पोखरा न्युज –

सात वर्ष सम्म वित्दा पनि निर्माणधिन अवस्थामा नै रहेको बाजुराको बुढीगंगा नगरपालिकको साफे मार्तडी राजमार्ग सडकखण्डमा पर्ने गुईगार्ड पुल । करिव पाँच करोडको लागतमा ६० मिटरको पुल निर्माण गर्न २०६८ मा राजेन्द्र ठेगिम कम्पनीसंग तिन वर्षका लागि सम्झौता भएको होे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

तस्बिर – प्रेम रौले, बाजुरा,रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button