यु–१५ साफ च्याम्पियनसिपको उपाधि भारतलाई

पोखरा न्युज –

पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाललाई २–१ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

वृजेश चौधरीको गोलमा सुरुवाती अग्रता लिएको नेपाल दोस्रो हाफमा दुई गोल खाँदै भारतसँग पराजित भयो । नेपालले बंगलादेशलाई र भारतले भुटानलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।

स्रोत: उज्यालोअनलाइन https://ujyaaloonline.com/news/82691/football/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button