पोखराको फेवातालमा नेपाल र अमेरिकी सैनिक अभ्यास गर्दै

पोखरा न्युज ।

पोखराको फेवातालमा बिहीवार नेपाल र अमेरिकी सैनिक संयूक्त सुरक्षा अभ्यास गर्दै । नियमीत सुरक्षा अभ्यास अन्तर्गत दुई देशका सेनाले जल र थलमा संयूक्त सैनिक अभ्यास गरेको नेपाल आर्मी स्रोतले बताएको छ ।

तस्विर:  पोखरा न्यूज

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button