चर्चित गायिका मुनाको नयाँ मार्मिक गित “अतितको याद ”( भिडियो सहित)

पोखरा न्यूज ।

अहिले कि निकै ब्यस्त गायिका मुना थापा मगर र शिवराम शाहीको नयाँ मार्मिक गित “अतितको याद ” आजबाट युटुवमा राधिका म्युजिक मार्फत बजारमा सार्वजनिक भएको छ ।

माया प्रेमका सम्वादहरु विगतमा भएको स्नेह र साथ बर्तमानमा बाध्यतामा विछोड हुनुपर्दाको मार्मिक अवस्थालाई गितमा समेटिएको छ । पहिले आफनै हुँ भन्ने ले आफुलाइृ समय र परिस्थीतिले छुटदा भोग्नुपरेको पिडालाई गितमा समेटिएको छ ।

गितको भिडियोलाई राधिका म्युजिक प्रालीले निमार्ण गरेको हो । आम दर्शक श्रोताको माग बमोजिम जिवनको भोगाईमा आधारित भएको तयार पारिएको गितमा सौगात दाहालको शब्द संगित रहेको छ ।सागर गौतमको छायाँकन, रमित ओलीको सम्पादन , काजिस श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “अतितको याद ”को यादमा लक्ष्मण नेपाल , निकिता बोगटी , उत्तम कार्किको अभिनय रहेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button