कास्कीको मर्दी खोलामा बाँसको पुलबाट आवतजावत

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मर्दी खोलामा बाँसबाट निर्मित पुलबाट तर्दै पोखरका सञ्चारकर्मी र व्यवसायी । यहाँ हिउँदमा बाँस तथा काठका पुलबाट काम चलाइए पनि पक्की पुलको अभावमा वर्षामा आवतजावत गर्न कठिनाइ हुने स्थानीयवासी बताउँछन् ।

तस्बिर : वासुदेव पौडेल, पोखरा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button