भ्यालेन्टाईन डेमा सिंहको “सु-स्वागतम” म्यूजिक भिडियो सार्वजनिक (हेर्नुहोस् भिडियो)

पोखरा न्युज – ०२ फागुन ।

गायक अनिल सिंहको नयाँ नेपाली पप गीत “सु-स्वागतम” म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुरेन श्रेष्ठद्वारा निर्देशित यस भिडियोमा मोडल तमन्ना शर्मा र सुरेन श्रेष्ठले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् । विल्कुलै फरक धारमा निर्मित “सु-स्वागतम” पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार अनिल सिंहको संगीत रहेको छ।

त्यस्तैगरी नरेश भट्टराईको शब्द र विशाल पौडेलको एरेञ्जरमा तयार पारिएको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने टेक बयलकोटीले छायांकन गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button