तनहुँको सुकुम्वासीद्धारा लालपुर्जा माग्दै भानु नगरपालिका घेराउ

पोखरा न्युज – १४ फागुन । 

तनहुँको सुकुम्वासीहरुद्धारा सोमबार भानु नगरपालिका कार्यलय घेराउ गरेको ४ नं प्रदेश प्रहरी कार्यलयले जनाएको छ।

स्थानीय सुकुम्वासी समितिका संयोजक कलबहादुर तामाङको नेतृत्वमा गएको करिव डेढ सय संख्याको सुकुम्वासीहरुले लालपुर्जा माग गरेका हुन्। सुकुम्वासीहरुको आन्दोलन चर्किएपछि नगरपालिकामा सर्वदलिय बैठक बसेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button