तनहुँमा नुहाउने क्रममा पानीमा डुब्दा वृद्धको मृत्यु

पोखरा न्यूज- ०९ जेठ ।

तनहुँमा नुहाउने क्रममा पानीमा डुब्दा एक वृद्धको मृत्यु भएको छ ।

बुधबार दिउसो करिब १:३०  बजेको समयमा तनहुँको ब्यास नगरपालिका २ बिसघरे घाट बस्ने  ८३ बर्षीय  हिमलाल बि.क. नुहाउने क्रममा पानीमा डुबेर  मृत्यु भएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button