नवलपरासीमा करेन्ट लागेर  १ जना घाइते

पोखरा न्युज -१७, जेठ ।

नवलपरासीमा बिजुली मर्मत गर्ने क्रममा अचानक करेन्ट लाग्दा एक जना घाइते भएका छन् ।

नवलपरासीको देवचुली नगरपालिका-११ धारापानी चोकमा रहेको  बिजुलीको पोलेमा बिजुली मर्मत गर्ने क्रममा अचानक करेन्ट लाग्दा देवचुली नगरपालिका-६ बस्ने ४८ बर्षिय बम बहादुर के.सि. घाइते भएको  प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

घाइते के.सि.को पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button