चिनिया पर्यटक सडक मार्ग हुर्दै नेपाल प्रबेश

पोखरा न्यूज -०१, असार

 चिनको नाका केरुङ हुदै नेपालको रसुवागढी नाकाबाट नेपाल भ्रमणमा आए  चिनिया पर्यटकहरु ।

उक्त नाका खोलेसंगै चिनिया पर्यटक नेपाल आउने र भारतिय पर्यटकहरु चिनको मानसरोवर जानेहरुको सङख्यामा बृद्धि भएको स्थानिय दोर्जे तामाङले बताउछन। रसुवागढी नाका देखि पोखरा करिब दुई सय ४० र काठमाण्डौ एक सय ६० किलोमिटर टाडा रहेको छ ।

तष्विर डि.एन.बी.

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button