गैंडाकोटमा अपरिचित ब्यक्तीको लास भेटीयो

पोखरा न्यूज- ८, असार ।

नवलपुरको ( बर्दघाट सुस्ता पूर्व )  गैंडाकोट नगरपालिका -१० मा अपरिचित ब्यक्तीको लास भेटिएको छ ।

आज बिहान नारायणी नदी किनार खरखरेमा नामथर वतन नखुलेको  अन्दाजी ३० वर्षको पुरुष व्यक्तिको लास भेटिएको हो ।

लास भेटिएको खवर प्राप्त हुनसाथ खटिगएको प्रहरी टोलि उक्त स्थानमा थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button