चकलेटी अनुहार भएका पोख्रेली मोडल अनिल अधिकारिको नया गित सार्वजानिक ( भिडीयो सहित )

पोखरा न्यूज ।

महाधब निर्दोशको शब्द सन्तोश श्रेष्ठको संगित तथा रिता केसीको स्वर रहेको ‘आउ नजिकै आउ’ बोलकाे गीत सार्वजानिक भएको छ। जस्को निर्माण क्यापिटल इभेन्टद्वारा भएको हो ।

भिडियोमा पोखरका चर्चित तथा चकलेटी अनुहार भएका मोडल अनिल अधिकारि र पोखरा कै निक्की खड्गीले अभिनय गरेका छन्।  म्यूजिक भिडियोको छायाँङ्कन सरोज अधिकारिले गरेका हुन् भने सम्पादन भिम बिशोकर्मा तथा निर्देशन महाधब निर्दोशले गरेका छन् ।

गीतको म्यूजिक भिडियो म्युजिक नेपाल यूटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button